होली खेल्न गएकी ६ वर्षे बालिकाको बलात्कारपछि हत्या

Friday, March 22nd, 2019 | | अन्तराष्ट्रिय

दैनिक ज्यालादारी गर्ने एक भारतीय मजदुरकी छोरीको तेलङ्गनामा बिहिबार होली खेल्न निस्किएका बेला बलात्कारपछि हत्या गरिएको छ ।

द हिन्दुको एक रिपोर्ट अनुसार बालिकाको काटिएको शव झाडीमा भेटिएको थियो । पुलिसले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेको छ ।

बिहारका एक किशोरले रक्सीको मातमा बालिका बलात्कार गरेको बताइएको छ ।

थप अरु